कार किन्नका लागि आमा–बाबुले बच्चा बेचे
भारत । संसारमा आमाले जति माया कसले गर्ला ? तर, भारतको कन्नौज स्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडीले आमा–बाबुकै परिभाषामा कलंक पोतेका छन् । कार किन्नका लागि यी आमा–बाबुले आफ्ना तीन महिनाको नवजातु शिशुलाई बेचे । प्रहरीले गाउँमा पुगेर…

