९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा…

भारतीय खर्बपति प्रकाश शाह सबै सम्पत्ति त्यागेर बने सन्यासी
न्युजएजेन्सी

काठमाडौं। भारतीय खर्बपति मुकेश अब्बानी अध्यक्ष भएको रिलायन्स कम्पनीका उपाध्यक्ष आइटी इञ्जिनियर प्रकाश शाह जैन सन्यासी बनेका छन्। उनले आफ्नो सम्पूर्ण भौतिक सुख त्यागेर सन्यासी जीवन जिउने घोषणा गरेका हुन्। एक वर्षअघि कोरोना महामारीको प्रकोप देखिएसँगै उनी आध्यात्मिक जीवनतिर ढल्किएको…

गुगलले भूकम्पबारे पूर्वसूचना दिने प्रणालीकाे विकास गर्ने
एजेन्सी

विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्वसूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ। पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो। तारविहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना…

रियर क्यामेरा घुमेर सेल्फी क्यामेराकाे समेत काम गर्न सक्ने फाेन ल्याउदै साओमी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं। साओमीले हालै नयाँ क्यामेरा फोन प्रविधिको प्याटेन्ट अधिकार लिएको छ। यसअन्तर्गत क्यामेरा फोनको डिस्प्ले मुनी बस्दछ भने फोनको रियर क्यामेरा घुमेर सेल्फी क्यामेराको रुपमा समेत काम गर्न सक्छ। साओमीले हालसम्म प्रशस्तै अण्डरस्क्रिन क्यामेराको प्याटेन्ट अधिकार लिइसकेको छ। तर यस…

यी हुन नेपाल टेलिकमको भीओएलटीइ सेवा चल्ने स्मार्टफोन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं। नेपाल टेलिकमले सोमबारबाट परीक्षण सुरु गरेको भीओएलटीइ विभिन्न स्मार्टफोनहरुमा प्रयोग गर्न सकिन्छ। टेलिकमले सामसुङ, साओमी र नोकियामा निश्चित मोडल तथा ब्राण्डहरुमा मात्रै भी‌ओएलटीइ सेवा चल्ने जनाएको छ। टेलिकमले सामसुङको ग्यालेक्सी ब्राण्डका एम ०१ एस, एम०२, एम ०२ एस, एम…

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४…

कस्तो रहन्छ आज देशभरको मौसम, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसम बदली भएको हो । मौसमविद प्रतिभा मानन्धरका…

कोभिडका बिरामीलाई फाइदा नपुगेको भन्दै भारतले हटायो उपचार प्रोटोकलबाट प्लाज्मा थेरापी
न्युजएजेन्सी

भारत । भारतको केन्द्र सरकारले प्लाज्मा थेरापी कोभिड-१९ का बिरामीको उपचार प्रोटोकलबाट हटाएको छ। केही दिन अघि भारतको ‘नेश्नल टास्क फोर्स’मा प्लाज्मा थेरापीबाट कोभिडका बिरामीलाई कुनै फाइदा नपुगेको चर्चा चलेको थियो। उक्त टास्क फोर्सले प्लाज्मा थेरापी महत्व नदिएपछि केन्द्र सरकारले…

एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गरिँदै
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ। कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगका लागि सो कोष स्थापना गर्न लागिएको हो। प्रदेश अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा सोमबार…