१ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोलेर आईफोन १२ जित्ने भाग्यमानी बनिन् सुदिक्षा थापा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् । एनआईसी एशिया बैंकले ल्याएको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जमा सबैभन्दा कम समयमा खाता खोल्ने थापालाई पुरस्कृत गरिएको हो । जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको…

देउवाले पाए विश्वासको मत, संसद विघटन हुनबाट जोगियो, १७ महिना ढुक्क
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् । उनलाई विश्वासको मत नदिने सांसदको संख्या ८३ रहेको छ । १ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले…

सम्भोग बढी, झगडा कम : डेढ वर्षमा कोरोनाले फेरिदियो जोडीको यौनजीवन
एजेन्सी

कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ । Monmouth Universityद्वारा…

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै
रासस

युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ…

चुच्चे ढुङ्गो उहीँ टुङ्गो एमाले एकताको कहानी, बैठकको झण्डै १२ घण्टापछि घनश्याम भन्छन्–हिजो जहाँ थियौँ, त्यही छौँ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २७ असार 

सिंहदरबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो । नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त…

कार्यदलले गरेको सहमतिमा शनिबार हस्ताक्षर हुनेमा पुरै आशावादी छु : सुवास नेम्वाङ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २५ असार 

पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि (शनिबार) हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । सबै विषयमा लगभग सहमति भएको र भोलि टुंगिने उनले बताए । ‘आज लगभग सहमति भएको छ, भाषिकलगायत…

बंगलादेशमा चर्चित बनेको पुड्को गाई
एजेन्सी

बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको…

महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २५ असार

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु…

११ वर्षकी बालिकाले बच्चा जन्माएपछि…
द सन

हालै बेलायतमा एउटा यस्तो घटना भएको छ, जुन विश्वव्यापी चर्चाको विषय बनिरहेको छ । ११ वर्षकी एक बेलायती बालिकाले बच्चा जन्माएकी छिन् । यति सानो उमेरमै आमा बन्नु वास्तवमै आश्चर्यजनक र अपत्यारिलो घटना हो । यति सानो उमेरमा आमा बन्नका…