छोरीको जबरजस्ती करणी गर्ने बुवा पक्राउ

सिरहामा छोरीको जबरजस्ती करणी गर्ने बुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–४ का ४० वर्षीय तारणी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

शर्मालाई सिरहाको मिर्चैयाबाट आइतबार दिउँसो साढे १२ बजे पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *