प्रिडेटर किन एक आइकाेनिक पात्र हाे?
प्रभाष

Predator किन एक iconic पात्र हो? यसकाे पछाडिको कारण हाे उसकाे उद्देश्य, उसकाे motivation. Predator किन मानवहरूलाई मारिरहेको छ त? Predator आम एलियनहरु जस्ताे होइन जसलाई मानवहरूलाई मार्नु छ, जसकाे उद्देश्य नै मानवहरुलाई मार्नु हाे। एलियन film series वा War…