चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक
कार्तिक, १० ।चलचित्र चिरागको चेतनामुलक आईटम गित `वसन्ती´को भिडियो सार्वजनिक भएको छ । आगामी मंसिर ५ गतेलाई रिलिजको मिती सार्वजनिक भएसँगै निर्माण पक्ष भिडियो सार्वजनिक गर्नुका साथै प्रचारप्रसारलाई समेत व्यापक बनाईएको चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले बताउनुभयो ।…

