गढवा गाउँपालिका
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम पुस २० गते
गणतन्त्रनेपाल समाचारदाता

दाङको गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत आशिष चौधरीले जानकारी दिएका छन् । चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा…