बाघनाथ बाबा जंगलकुटी मन्दिरको जग्गा पुजारी हुँदै कारोवारीसम्म
दशरथ घिमिरे

गढवा, २ कार्तिक । करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको सिद्ध बाघनाथ बाबा जंगलकुटी संस्थाको नाममा दर्ता हुनुपर्ने जग्गा पुजारीको नाममा दर्ता भएपछि त्यो जग्गा अहिले जग्गा कारोबारीको हातमा पुगेको छ । भक्तजनहरुले दान दिएको र थैली बाँधेर किनिएको…