सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गर्दै, यस्तो छ सांसदहरुकाे अंकगणित
गणतन्त्र नेपाल संवाददाता

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा आज (मंगलबार) विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावलाई छलफलसहित सभामा पेस गर्ने बताइएकाे छ । ५२…