सहकारीको लगानी असुलीमा सहजीकरण गर्न सञ्जालद्वारा गढवा पालिकालाई आग्रह
आलोक भावुक

गढवा, १७ असार। गढवा गाउँपालिका स्तरिय सहकारी सञ्जालले सहकारी संस्थाबाट ऋण लिएर किस्ता तथा ब्याज तिर्न आलटाल गर्ने व्यक्तिहरूका विरुद्ध स्थानीय सरकारले उपयुक्त कदम चाल्न माग गर्दै गाउँपालिका समक्ष औपचारिक रूपमा मागपत्र पेश गरेको छ। सञ्जालका अध्यक्ष बेगम बहादुर गतराजको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID