राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनकाे माग–सांसदलाई उपस्थित गराएरमात्रै निर्णय गर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको विपक्षी गठबन्धनका नेताहरुले आफ्नो पक्षमा भएका सांसदहरुलाई सशरीर उपस्थित गराएरमात्रै निर्णय लिन माग गरेका छन्। शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै…