संसदमा नारा – ‘मानव तस्करलाई कारबाही गर’ 
गणतन्त्रनेपाल

काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले सुन तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै…