हार्दिक सम्झना, श्रद्धा र सलामी सच्चा गुरु महान् सहिद कमरेड विष्णु पोख्रेल !
नारायण शर्मा

हार्दिक सम्झना, श्रद्धा र सलामी मेरा सच्चा गुरु महान् सहिद कमरेड विष्णु पोख्रेल ! दाङ रामपुरमा जन्मी, हुर्की, पढे, बढेका विष्णु पोख्रेल (क. छवि) नेकपा मशालका केन्द्रीय सदस्य हुँदै अन्ततिर संयुक्त जनमोर्चा, नेपालका केन्द्रीय सदस्यसमेत बन्नुभयाे ! उहाँ मेरा त…