ज्ञानेन्द्र शाहले झैँ शुक्रबार र मध्यरात रोजियो: वर्षमान पुन ‘अनन्त’
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई ‘डकैती’ को संज्ञा दिएका छन् । राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै नियुक्ति नदिने बताएपछि नेता…