अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन
भि.आई. लेनिन

मजदुर साथीहरू, सैनिकहरू, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा मजदुर एवं किसानहरूको क्रान्ति अन्तिम रुपले विजयी भएको छ । केरेन्स्कीद्वारा ठगिएका कजाकहरूको नगण्य संख्यामध्ये बचेखुचेको अन्तिमांश समेत तितरबितर पारिएका छन् र गिरफ्तार गरिएका छन् । मस्कोमा पनि क्रान्तिले विजय प्राप्त गरेको…