३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिपछि आन्दाेलन स्थगित
गणतन्त्रनेपाल समाचारदाता, भालुवाङ २८ वैशाख

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवाको माग गर्दै सञ्चालन गरेको रिले अनसन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच बिहीबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले अवको ३० दिनभित्र रोक्का जग्गा फुकुवा गर्ने सहमतिमा हालका लागि…

राप्ती उपत्यकाबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २८ मङ्सिर लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट बुधवारदेखि कार्य शुभारम्भ गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको झण्डत्तोलन पश्चात प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झण्डत्तोलन गरेका हुन्…

लुम्बिनी विकास कोषको साढे ३ अर्बको ठेक्का विवादमा
पत्रपत्रिकाबाट

लुम्बिनी । लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई मात्र मिल्ने प्रावधान समावेश गरी बोलपत्र आह्वान गरेको आरोप निर्माण व्यवसायीहरूले लगाएपछि…