खोपको सहज आपूर्ति गर्न राप्रपाको माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग…