मेलम्चीमा बाढीकाे थप बितण्डा: मध्यरातमा ढल्यो प्रहरी कार्यालय
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई शुक्रबार राति बढेको बाढीले भत्काइदिएको छ । शुक्रवार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा…