सर्वसम्मतले पारित भयाे मिटरब्याजसम्बन्धी विधेयक
गणतन्त्र नेपाल समाचारदाता

३१ असार, काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो । संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार…