कस्तो रहन्छ आज देशभरको मौसम, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावले मौसम बदली भएको हो । मौसमविद प्रतिभा मानन्धरका…