अध्यादेश भन्छ–२१ दिनभित्र नयाँ दलमा गए पार्टी परित्याग गरेको मानिँदैन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ भदौ

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशले जनप्रतिनिधिका लागि कानुनी सहजता प्रदान गरेको छ । दल विभाजन हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको पद पनि सुरक्षित हुने गरी अध्यादेश जारी गरिएको छ ।कुनै दल विभाजन भएमा ती दलका सांसदले २१ दिनभित्र…

ओलीलाई अन्तिम मौका दिएका छौँ, नत्र डिभोर्स हुन्छ – नेता नेपाल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २३ साउन

नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने छाँटकाँट नदेखिएको बताएका छन् । उनले ओली सुध्रिएलान् भन्ने विश्वास आफूहरुले पटक्कै नगरेको बताएका छन् । साथसाथै उनले ओलीलाई आफूहरुले अन्तिम मौका दिएको र पार्टी एकताका लागि पहल गरेको पनि…

नेपाल समूहको रणनीति : सके ओलीलाई अध्यक्ष र दल नेताबाट हटाउने, नसके नयाँ पार्टी गठन गर्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागी हुने–नहुने विषयमा सांसदहरूसँग सुझाव मागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरूसँग उनले मंगलबार बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा सुझाव मागेका हुन् । “उहाँले सरकारमा जाने–नजाने विषयमा सुुुझाव माग्नुभयो ।…