मृत्युको कयौं वर्षपछि चम्किएका कम्युनिस्ट चिन्तक : एन्टोनियो ग्राम्सी
केदार सिटाैला । काठमाडाैं, १९ फागुन, २०७९

सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो…