मेलम्ची र ईन्द्रावतीको बाढीले ४ दर्जन बढी मानिस बेपत्ता, मन्त्रीद्धारा अन्तर्राष्ट्रिय समुदायलाई अपिल
गणतन्त्र नेपाल संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ४ दर्जन भन्दा बढी मानिस बेपत्ता भएका जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले विपत्तिमा साथ दिन अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित सांसदसमेत रहेका मन्त्री तामाङले हिजाे…