राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बुधबार साँझ शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको नियमितजसो भेट हुने गरेको स्राेतले बताएकाे छ । साे भेटबारे नागरिकहरुलाई जानकारी दिनु प्रधानमन्त्री वा राष्ट्रपति दुवैकाे कर्तब्य हुन आउँछ…