गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको साथ छाेड्दै दीपक मनाङे
गणतन्त्र नेपाल संवाददाता

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् । सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बनेपनि अहिले…