शेयर बजारमा पहिरो, एकैदिन ७१.०६ अंकको गिरावट
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, ७ असार । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले…