‘नमकीन’ (१९८२):- मानवीय सम्बन्धहरुकाे अनाैठाे कथा
प्रभाष

‘नमकीन’ मानवीय सम्बन्धहरूकाे अनाैठाे कथा हाे। चार जना महिला र एक पुरुष ‘नमकीन’ का प्रमुख पात्रहरू हुन् जाे एक अदृष्य भावनात्मक सम्बन्धकाे डाेरीले बाँधिएका हुन्छन्। ‘नमकीन’ ले उनीहरूका जीवन र सम्बन्धका तीता-मीठा, पिरा-नुनिला अनुभूतिहरूका कथा भन्छ। सधै जस्तै गुलज़ारकाे याे…