ओलीका कारण दासढुंगाको अनुसन्धान राेकियाे : सीपी मैनाली
सीपी मैनाली | काठमाडाैं, ४ जेठ ।

२०५० सालको जेठ ३ गते दासढुंगामा जसरी दुर्घटना भयो त्यो स्वाभाविक होइन भन्ने कुरा जगजाहेर छ। त्यति बेला म तत्कालीन नेकपा एमालेमै थिएँ। दुर्घटना भएको थाहा हुने बित्तिकै म त्यहाँ पुगेको थिएँ। त्यहाँ जे जस्तो घटनाको प्रकृति थियो, जसरी घटना…