नयाँ जीवन बीमा कम्पनीमा आर्थिक क्रान्ति, चार वर्षमै ५१ अर्ब कुल बीमा शुल्क संकलन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । बीमा समितिले चार वर्ष अगाडी एकै पटक १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा चर्को आलोचना भएको थियो । बजारमा ९ वटा जीवन बीमा कम्पनी हुँदा हुँदै बीमा समितिले अध्ययन नै नगरी थप १० वटा कम्पनीलाई लाइसेन्स…