ग्याष्टिकका कारण पेट फुल्ने समस्या छ ? घरमै पाइने यी चिजहरूले तुरुन्त दिनेछ राहत
न्युज एजेन्सी

काठमाडाैं । ग्याष्टिकको समस्या हुनेको पेट फुल्नु सामान्य हो । धेरै व्यक्तिहरूमा यस्ता समस्या अक्सर हुन्छन्, जसको कारण उनीहरुलाई यो चिन्ताको विषय बन्दछ । जब हामी खाना खान्छौं, हाम्रो पेटमा एसिडले तिनीहरूलाई एकदमै टुक्रा टुक्रा पार्दछ। पाचनको यस प्रक्रियाको दौरान,…