गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे र महासचिवमा एमालेका थापा निर्वाचित
गणतन्त्रनेपाल समाचारदाता

२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका…