जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…