प्रधानमन्त्री ओलीको सपथ आज, मन्त्रीहरुले पनि फेरि शपथ लिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले…