असार लागेसँगै वर्षा, कृषक खुसी
रामेछाप, असार १ गते । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ । जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेको थियो…