काेभिड–१९ काे दोस्रो लहरले लियो ५ हजारभन्दा बढी नेपालीकाे ज्यान
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८…

काठमाडौंमा १७५२ संक्रमित थपिए
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७५२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।…

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ…