नेपाल पक्षको अडान : सहमतिमा बैठक बोलाउनुपर्ने नत्र सहभागी नहुने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिमा बैठक बोलाउनुपर्ने नत्र बैठकमा सहभागी नै नहुने निर्णय गरेको छ । नेपाल पक्ष पार्टीले भोलि शुक्रवारका लागि डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय…

अन्तत: जेठ २ मा फर्किने भयो एमाले, केन्द्रीय कमिटी बैठक बिहीबार
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ असार 

काठमाडौं । नेकपा एमालेले अन्तत: पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।…