एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काट्नुपर्ने : वन मन्त्रालय
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने विद्युत् प्रसारण आयोजना बनाउँदा २ लाख २ हजार वटा रुख काटिने भएको छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन…