अधिवेशन स्थगित गरी नेपालीलाई बचाउन लाग्नुपर्ने अमेरिकी एनआरएनकाे माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैरआवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका…