९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा…