जनताका हक अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ: प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको प्रचण्डकाे भनाइ छ । मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना…