इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी–एपी, अल–जजिरा
एजेन्सी

अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ । द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल…