तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो । प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९…