भूकम्प अपडेट: सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु
काठमाडौं- शुक्रबार बिहान काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ । भैरव कुण्ड केन्द्रबिन्दु बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित पश्चिमी…