नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा
काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर करुणेश पटेल…