सहकारी सञ्जाल गढवाद्वारा लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
गढवा,३ जेठ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नाराका साथ गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूका लागि एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय…