नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, विपक्षी निर्णायक वार्ताको तयारीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)…

आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द, निषेधाज्ञा पनि लम्बियाे
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार (आज) देखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडाै उपत्यकामा काेराेना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेकाे हाे । काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गर्दै कोरोनाको महामारी तीब्ररुपमा…

गाली सहन तयार छौं, ओलीसँग आत्मसमर्पण गर्दैनौंः घनश्याम भुसाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षका नेता घनश्याम भुसालले बरु गाली सहने तर केपी ओलीसँग आत्मसमर्पण नगर्ने विचार व्यक्त गरेका छन् । पूर्वकृषि तथा पशुपंक्षि विकासमन्त्रीसमेत रहेका भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने पनि बताएका छन् । भुसालले बुधबार…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID