गिरफ्तारीमा परेका शिक्षकको रिहाइको माग
बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका संगठनका पूर्व जिल्ला सदस्यको रिहाइको माग गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा…

