लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री
काठमाडाैं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतकाे सरकार बनाउने भएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने बुझिएकाे छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको…