विभाजनतर्फ एमाले : झन् बढ्यो ओली–नेपालबीचको दूरी !
गणतन्त्र नेपाल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको…

‘एमालेको एकता जोगाउन’ खनाल–नेपाल पक्षको अपिल (पूर्णपाठसहित)
गणतन्त्र नेपाल संवाददाता

विभाजनको डिलमा पुगेको सत्ताधारी एमालेका अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार साँझ दुई घन्टा लामो छलफल गरेपछि ‘एकता जोगिन्छ कि’ भन्ने आशा सो पार्टीका अधिकांश नेता–कार्यकर्तामा पलाएको थियो । तर, अध्यक्ष ओलीका व्यवहार र शैलीका कारण एमाले…

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ७ बैसाख । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको…