करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङ्गको क्रममा मन्त्री शर्माले भने, “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।” मन्त्री शर्माले करको दायरा…

देउवाले पाए विश्वासको मत, संसद विघटन हुनबाट जोगियो, १७ महिना ढुक्क
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् । उनलाई विश्वासको मत नदिने सांसदको संख्या ८३ रहेको छ । १ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले…

आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID